मिती २०७७ साल पुस ०८ गते बुधबारका दिन नेपाल तेक्वान्दो संघ, नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमलाई विभिन्न संघ, सस्ंथा तथा महानुभावहरुबाट ट्रयाकसुट, जुत्ता लगायतका सामाग्रीहरु वितरण । (सहयोगीहरु ः गोदावारी नगरपालिका, बज्र सेक्युरीटी, स्तम्भ सहकारी सस्ंथा, विनोद महर्जन, उमेश मल्ल )