-
दक्षिण एसियाली खेलकुद (साग)मा पहिलो पल्ट समावेश गरिएको तेक्वान्दोको पुम्सेतर्फको खेलमा कमल श्रेष्ठले स्वर्ण जित्ने इतिहास बनाएका छन्।
-
हामी तयार छौँ नेपाल र नेपालीको सान, मान र गौरब उच्च पार्नका लागि नेपाल तेक्वान्दो टिम – 13th South Asian Games 2019.
-
13th South Asian Games 2019 -Taekwondo Mascot
-
काभ्रेस्थली तेक्वान्दो डोजाङ्गको आयोजनामा अन्र्तर डोजाङ्ग तथा स्कुल स्तरिय 2nd Won Buddhism Taekwondo Championship – 2019 खेल समापन भएको छ |
-
नवलपुर जिल्लाका स्वम्सेवक तेक्वान्दो प्रशिक्षक धनराज डगौरा र गुन बहादुर थारु नेपाल तेक्वान्दो संघमा आवद्ध भएका छन् । नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य कमल प्रसाद पराजुली ज्यु तथा नवलपुर जिल्ला कार्य समिती अध्यक्ष राजु भुसालज्यु द्वारा एक कार्यक्रम का बिच दुवै प्रशिक्षकलाई स्वागत गरिदै।
-
१३ औं दक्षिण एशियालि गेम्सका लागि नेपाली राष्ट्रीय टिम मलेय्सियामा मलेय्सिय्न राष्ट्रीय टिम संग प्रशिक्षण गर्दै तथा गरेका केहि झलकहरु ।
-
कोरियामा आयोजना भएको 2019 World Tkd Championships of the Ambassador’s Cup मा नेपाल बाट सहभागी भएका ३ नै जना तेक्वान्दो खेलाडीहरुले रजत पदक प्राप्त गर्न सफल भएका छन् । पदक प्राप्त गर्ने खेलाडीहरुमा पुरुष तर्फ़ रन्जित साउद र रुपेश तामाङ छन् भने महिला तर्फ़ निलिमा मल्ल रहेकि छिन् । उक्त प्रतियोगितामा राजेश प्रजापति नेपाली तेक्वान्दो टिमको प्रशिक्षकको भूमिकामा सहभागी हुनु भएको थियो ।
-
१३ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा चीनमा रहेको नेपाली तेक्वान्दो टोलीले द बेल्ट एन्ड रोड चाइना ओपन इन्टरनेसनल च्याम्पियनसिपको दोस्रो जित एक रजतसहित तीन पदक जितेको छ ।
-
The 2019 World Tkd Championships of the Ambassador’s Cup मा भाग लिन जाने टोलि लाई आज नेपाल तेक्वान्दो संघ को केन्द्रिय कार्यालय मा अध्यक्ष प्रकाश शम्शेर राणा ले बिदाइ गर्नु भयो
-
2nd Tvara Open International Taekwondo Championships, Bangkok Thailand
-
चीनमा आयोजना भएको द बेल्ट एन्ड रोड चाइना इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ६ पदक जितेको छ ।
-
China मा ग्योरोगी टिम प्रशिक्षण गर्दै गरेका केहि झलकहरु ।
-
इन्डोनेसियामा जारी एसिया तेक्वान्दो हान्मादाङ पुम्से च्याम्पियनसिपमा नेपाली पुरुष टिमले कास्य पदक जितेको छ ।
-
१३ औं दक्षिण एशियालि गेम्सका लागि भुटानका राष्ट्रीय टिमलाई पूम्से विशेष प्रशिक्षण गराउनका निम्ति तेक्वान्दो प्रशिक्षक श्री कविराज खड्गी ज्यूलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणा ज्यूद्वारा बिदाई गरियो ।
-
Happy Tihar 2076
-
पुर्व तेक्वान्दो ओलम्पियन एवम् INTA(USA) का महासचिव नारायण गुरुङ तथा नेपाल तेक्वान्दो संघ का अध्यक्ष र महासचिव बिच भेट वार्ता।सो अवसर मा तेक्वान्दो खेलको बिकास र आगमी अप्रिल महिना मा पोखरा मा हुने 3rd Mount Everest International Taekwondo प्रतियोगिता का बारेमा छलफल भयो
-
१३ औं साग गेमको लागि तेक्वान्दो टिम एक महिना बैदेशिक प्रशिक्षणमा नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणाज्यू तथा महासचिव दीपराज गुरुङ्गज्यू द्वारा बिदाइ तथा शुभकामना !
-
International Nepalese Taekwondo Association, USA का अध्यक्ष ओलम्पियन बिधान लामा ज्यू तथा सचिव ओलम्पियन नारायण गुरुङ ज्यू १३ औं साग गेममा जाने तेक्वान्दो राष्ट्रिय टोलिलाई ट्र्याक सूट र तिशर्ट गरि सम्मान दिनु भयो ।
-
१३ औं साग गेमको लागि तेक्वान्दो टिम बैदेशिक प्रशिक्षणमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रमेश कुमार सिलवाल ज्यूद्वारा बिदाइ तथा शुभकामना !
-
तेक्वान्दो सहायक प्रशिक्षक राधा बहादुर तामाङ नेपाल तेक्वान्दो संघमा आबद्ध नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणा ज्यू तथा प्रदेश न ३ का अध्यक्ष श्री केशव पुरी ज्यू द्वारा संघको केन्द्रिय कार्येलयमा स्वागत गरिदै ।
-
१३ औं सागका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई ट्रयाक सुट वितरण गर्दै गरेका केहि झलकहरु ।
-
Kukkiwon newly elected President Mr. Choi Young Ryul receiving the souvenir from NTA President Praksh Shumsher Rana
-
Dasho Chhewang Rinzin, President of Bhutan Taekwondo Federation and NTA Secretary General Deep Raj Gurung on discussion for inclusion of Poomsae Event in Taekwondo SAG, Nepal. Mr. Yonten Tharchen, Secretary General of BTF also attended the meeting in Thimphu, Bhutan
-
Receiving a souvenir by BTF President Dasho Chewang Rinzin from NTA Secretary General
-
IOC Taekwondo Solidarity Course – 2019 आज प्रमुख अतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव श्री रमेश कुमार सिलवाल ज्यू तथा प्रशिक्षक Grand Master Insik Hwang को विशिष्ठ आतिथ्यतामा उक्त तालिम सम्पन्न भयो।
-
Historic Moment for NEPAL- 14 Gold and 2 Silver Medal were achieved from TAEKWONDO in 8th South Asian Games 1999, Kathmandu, Nepal.
-
World Taekwondo complete first day of successful Tokyo 2020 test event
-
3rd day of IOC TAEKWONDO SOLIDIRITY COURSE on Nepal Taekwondo Association Satdobato, Lalitpur
-
IOC Taekwondo Solidarity Course – 2019 आज प्रमुख अतिथिको रुपमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष माननिय जीवनराम श्रेष्ठ ज्यू तथा कोरियाली प्रशिक्षक Grand Master Insik Hwang को विशिष्ठ आतिथ्यतामा उद्घाटन समारोह भयो ।
-
३ तेक्वान्दो टोली तथा कोरियाली प्रशिक्षक Tokyo 2020 Olympic & Paralympic Games का लागि मिति 2019/Sep/25 देखि 2019/Sep/29 सम्म Chiba, Japan मा Test match खेल्न नेपाल तेक्वान्दो संघका कार्यबाहक अध्यक्ष श्री ई. सन्जिब रेग्मी ज्यू द्धारा विदाई कार्यक्रम ।
-
NTA president Mr Prakash Shumsher Rana honoured by plaque in Korea by Dr Choue president of GCS.
-
Meeting with President of Bangladesh Taekwondo Federation Mr. Quazi Marshed Hossain Kamal and Secretary General Mohmudul Islam Rana at Federation office Dhaka regarding the SAG
-
राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त तेक्वान्दो मुख्य प्रशिक्षक श्री नविन कुमार श्रेष्ठ ज्यूको सम्मानमा आयोजित स्वागत तथा बधाई कार्यक्रम ।
-
3rd Kathmandu International Taekwondo Championship को अन्तिम दिनको खेल तथा पधक बिजेताहरुका केहि झलकहरु ।
-
नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा माननिय जीवनराम श्रेष्ठ ज्यू कार्यसमिती सदस्यमा नेपाल तेक्वान्दो सघका अध्यक्ष श्री प्रकाश शम्शेर राणा ज्यू निर्बाचित हुनु भयको छ र साथै सम्पूर्ण निर्वाचित पदाधिकारीज्युहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना !
-
Visiting of Conditioning training center of Taekwondo in Manchester, UK by Nepal Taekwondo Association’s President Mr Prakash Shumsher Rana and General Secretary Mr Deepraj Gurung
-
यू.के. को म्यनचेष्टर शहरमा GB Taekwondo तालिम केन्द्रको निरिक्षण गर्दै संघका अध्यक्ष प्रकाश राणा र महासचिव दीपराज गुरुंग साथमा यु.के. स्पोर्टका अन्तर्राष्टिय समन्वय सल्लहाकर कैथरिन स्विट…..
-
नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाज्यू तथा महासचिव दीपराज गुरुङ्गज्यू यू.के प्रस्थान
-
साग प्रतिस्पर्धाको अन्तिम चरणका छनोटको केहि झलकहरु ।
-
सागमा प्रतिस्पर्धा गर्ने तेक्वान्दो खेलाडी छानिए
-
नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणालाई कोरिया सरकार द्वारा सम्मान
-
तेक्वान्दो सहायक प्रशिक्षक चुलाई मुखिया पनि नेपाल तेक्वान्दो संघमा फर्किए । नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणा ज्यू लगाएत केन्द्रिय पदाधिकारी तथा ३ न प्रदेशका अध्यक्ष द्वारा संघको केन्द्रिय कार्यलयमा आयोजित कार्यक्रममा स्वागत गरिदै ।
-
४ सदस्य तेक्वान्दो टोली UK प्रस्थान संयुक्त अधिराज्यको UK Sports र GB Taekwondo को आयोजनामा मिति 2019/Sep/1 देखि 2019/Sep/10 सम्म UK को म्यानचेष्टरमा हुने तेक्वान्दो प्रशिक्षणमा सहभागी हुन जाने खेलाडी तथा प्रशिक्षकहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा द्धारा विदाई कार्यक्रम ।
-
तेक्वान्दो सहायक प्रशिक्षक भिम थापा नेपाल तेक्वान्दो संघमा आबद्ध नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणा ज्यू द्वारा संघको केन्द्रिय कार्येलयमा स्वागत गरिदै ।
-
९ औं कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आज प्रमुख अतिथिको रुपमा कोरियाली राजदूत महामहिम Park Yong Sik ज्यू द्वारा प्रतियोगिता समापन भएको छ ।
-
९ औं कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगिता राष्ट्रिय तेक्वान्दो एकेडेमी हल, सातदोबाटोमा प्रमुक अतिथिको रुपमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष श्री पिताम्बर तिमिल्सीना ज्यू र कोरियाली राजदूत महामहिम Park Yong Sik ज्यू तथा नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणा ज्यू द्वारा उद्घाटन भयो ।
-
९औं कोरियान एम्बास्डर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने रसुवा जिल्लाका खेलाडीहरुसंग राष्ट्रिय तेक्वान्दो एकाडेमीमा महासचिव दीपराज गुरुंग तस्विर खिचाऊँदै.
-
९औं कोरियन एम्बासेडर राष्ट्रिय प्रतियोगितामा सहभागी हुने चितवन ईच्छाकामना डोजाङ्गका खेलाडीहरु महासचिव दीपराज गुरुंगसंग फ़ोटो सेसनमा
-
तेक्वान्दो सहायक प्रशिक्षक राजेन्द्र सिंह आले पुन: नेपाल तेक्वान्दो संघमा आबद्ध नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणा ज्यू द्वारा संघको केन्द्रिय कार्येलयमा स्वागत गरिदै ।
-
Upcoming Program The 9th Korean Ambassador Open National Taekwondo Championships Bhadra 8th – 11th 2076
-
नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा प्रदेश न ५ तेक्वान्दो संघका संयोजक श्री कोशिश खड्का ज्यूको प्रमुख अतिथ्यमा पाल्पा जिल्ला तेक्वान्दो संघ पाल्पामा समाजसेवी श्री सागर मान महर्जन ज्यूको अध्यक्षतामा कार्य समिति गठन भएको छ ।
-
Announcement Ceremony of World Taekwondo Regional Training Center in Nepal inaugurated by President of World Taekwondo Dr Chungwon Choue and Member Secratery of National Sports Council Mr Ramesh Kumar Silwal.
-
Peace Statue opening Ceremony organized by Nepal Taekwondo Association and Federation of swayambhunath Management and Conservation 3rd August, 2019
-
WT Cares Programme-2019 Inauguration Ceremony of Taekwondo Special Training for Woman Empowerment and Reformatory Inmates 03 Aug, 2019
-
hearty welcome to Nepal Dr Chungwon Choue President of World Taekwondo
-
जापानको मिकिसिटी सहरमा प्रशिक्षणका लागि पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशम्शेर राणा ज्यू , महासचिव दीपराज गुरुङ ज्यू र पारा तेक्वान्दो कमिटीका अध्यक्ष काशिममियाँ धोबी ज्यू द्वारा सातदोबाटोमा बिदाइ ।
-
“High Altitude Taekwondo Training Center” निर्माणकालागि नेपाल तेक्वान्दो संघलाई शैलुंग गाउँपालिकाले पाँच रोपनी जग्गा उपलब्ध गराएको पत्र शैलुंग गा.पा.का अध्यक्ष श्री भरत प्रसाद दुलालले नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणालाई पत्राकार सम्मेलनमा हस्तान्तरण गर्दै ।
-
रास्ट्रिय खेलकुद परिषदका नवनियुक्त सदस्य सचिव श्री रमेश कुमार सिलवाल ज्यूलाई नेपाल तेक्वान्दो संघ द्वारा स्वागत कार्येक्रम गरिदै
-
International Referee from Nepal Mr. Nabin Kumar Shrestha receiving the Citation during Asian Championships, Amman, Jordan.
-
Nepal Para Taekwondo Team on the way back home from Asian Championships, Amman, Jordan
-
Nepal Taekwondo Association President Mr. Prakash Sumsher Rana attending the General Assembly of WORLD TAEKWONDO ASIA in Amman, Jordan accompanied by Secretary General Deep Raj Gurung
-
नेपाली पारा तेक्वान्दो टोली जोर्डन प्रस्थान
-
2019 DMZ Peace Festival held in Paju, Korea
-
नेपाल तेक्वान्दो संघको बार्षिक कार्येक्रम अन्तर्गत तेस्रो डान ग्रेडिङ्ग परिक्षामा सहभागी प्रशिक्षाथिर्हरुलाई प्रमाण पत्र वितरण तथा प्रदेश ३ अन्तर्गत रहेका १३ जिल्लालाई नेपाल तेक्वान्दो संघ प्रदेश ३ का उपाध्यक्ष श्री दिपक मल्होत्रा ज्यू बाट प्राप्त खेलकूद सामाग्री वितरणका केहि झलकहरु ।
-
गृहमन्त्रीद्वारा राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उद्घाटन
-
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (IGP) श्री सर्बेन्द्र खनाल ज्यूको प्रमुख आथिथ्यतामा सम्पन्न प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता – २०७६ का केही झलकहरु ।
-
Bhupen Shreatha won the gold medal followed with a Bronze Medal by Kalpana Chaudhary from 2nd India Open Taekwondo Championships G1 in Hyderabad
-
प्रथम राष्ट्रिय तेक्वान्दो प्रतियोगिता – २०७६ आज सातदोबाटो, नेपाल तेक्वान्दो संघमा खेलाडीहरुको weight चेच्किंग गरि रहेको झलकहरु |
-
कोरियाको मुजु सहरमा हुन लागेको 2019 WT Partner Ship Taekwondo Program ( Caded Camp ) का लागि नेपाल तेक्वान्दो संघका अध्क्ष्य श्री प्रकाश शम्शेर राणा ज्यु द्वारा बिदाई गरिदै ।
-
हैदराबादमा भैरहेको 2nd India Open Taekwondo Championship 2019 मा नेपाली अन्तर्राष्ट्रिय रेफरी टोलीहरु फोटो खिचाउदै ।
-
Junior koteshwor National Taekwondo Championship को उद्घाटन समारोहका केहि झलकहरु ।
-
2nd Taekwondowon Training Camp 2019 का लागि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष श्री दिल बहादुर वली ज्यू तथा प्रदेश न ५ का अध्यक्ष श्री बिमल रिजाल ज्यू द्वारा बिदाई गरिदै ।
-
2nd India Open Taekwondo Championship 2019 का लागि भैरहवामा जिल्ला तेक्वान्दो संघ रुपन्देहीले आयोजना गरेको बिदाइ तथा शुभकामना कार्यक्रमको केही झलकहरु ।
-
सातदोबाटो, ललितपुर स्थित नेपाल तेक्वान्दो संघको केन्द्रिय कार्यालय हाताभित्र नवनिर्मित तेक्वान्दो भवनको युवा तथा खेलकुद मन्त्री माननिय जगत बहादुर विश्वकर्माज्यूबाट भव्य एवं औपचारिक रुपमा उद्घाटन गरिदै ।
-
हैदराबादमा हुन लागेको 2nd India Open Taekwondo Championship 2019 का लागि नेपाल तेक्वान्दो संघका उपाध्यक्ष श्री नन्दु कुमार राई ज्यू तथा पधादिकारी ज्यूहरुद्वारा खेलाडीहरुलाई बिधाई गरिदै ।
-
प्रदेश १ स्तरिय तेक्वान्दो प्रतियोगितामा सहभागिहरुको सम्मानमा आयोजित रात्रिभोजपछि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा संयोजक श्री शंकर थापाज्युसगं सहभागी प्रशिक्षकहरु
-
काँकरभिट्टा, झापामा प्रदेश न १ स्ततिय तेक्वान्दो प्रतियोगिता आज नेपाल तेक्व़ान्डो संघका महासचिब श्री दीपराज गुरुङ ज्यूको उपस्थितिमा उद्घाटन गरिदै ।
-
भुटानबाट स्वदेश फर्केका पदक विजेता खेलाडीहरुलाई महासचिव श्री दीपराज गुरुंगबाट नेपालको पूर्वी सीमाना झापाको मेचिनगर, काँकरभिट्टामा बुधबार स्वागत गर्दै |
-
पाचौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनशीप– भुटानमा नेपाललाई चार स्वर्ण
-
नेपाल तेक्वोन्दो संघको अध्क्ष्य श्री प्रकाश शम्शेर रानाज्युको अध्क्ष्यतामा मिति २०७६/०२/२० सातदोबाटो, ललितपुरमा नवनिर्मित भवनको विषयमा छलफल गरिदै ।
-
भुटानमा जेष्ठ १८ देखि २१ गते हुन लागेको पाचौँ अन्तर्राष्ट्रिय तेक्वान्दो चम्पिओन्शिपका लागि सिन्धु टाईगरलाई नेपाल तेक्वान्दो संघका केंद्रिये पदाधिकारीज्यूहरु तथा प्रदेश न ३ तेक्वान्दो संघबाट अध्यक्ष केशब पुरी ज्यूद्वारा बिधाई गर्दै ।
-
राष्ट्रिय खेलकुद परिषदको आयोजनामा संचालित दोस्रो उपराष्ट्रिपति चिल्ड्रेन गेम्स २०७६ तेक्वान्दो प्रतियोगिता आज राष्ट्रिय खेलकुद परिषदका सदस्य श्रीमती इन्दिरा निरौलाज्यू तथा केंद्रिये संघका पदाधिकारी ज्यूहरुद्वारा कार्येक्रम सम्पन्न गरिदै ।
-
विजय न्युपानेज्यू र मिन न्युपानेज्यूलाई केन्द्रिय सदस्यमा नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर रानाज्यूद्वारा मनोनित गरिदै ।
-
रसियाको मोस्काउ सहरमा हुन गइरहेको २०२० पारालीमपिक गेमको त्रैनिंग & सेलेक्सन क्याम्पका लागि नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर रानाज्यूद्वारा अशोक खड्काज्यूलाई बिधाई गर्दै ।
-
राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०७६ को उपाधि सितापाइला तेक्वान्दो डोजाङ्गले हात पार्न सफल |
-
विश्व तेक्वान्दो च्याम्पियनशिप २०१९ को दोस्रो दिन बिर बहादुर महरा सोमालियाका अब्दुल्लाही फुद दहिर संग खेल्दै ।
-
विश्व तेक्वान्दो च्याम्पियनशिप २०१९ को पहिलो दिन मनोज मल्ल आयरल्याण्डका खेलाडी ज्याक वूल्ले संग खेल्दै ।
-
नेपाल तेक्वान्दो संघको बार्षिक कार्येक्रम अन्तर्गत पाचौं ५ दान ग्रेडिङ्ग परिक्षामा सहभागी परिक्षाथीहरु लाई सहभागिता प्रमाण-पत्र वितरण कार्येक्रम २०७६
-
मैनचेस्टर शहर, यूनाइटेड किंगडम मा तेक्वान्दो विश्व च्याम्पियनशिप सुरु l
-
प्रथम न्यु जावलाखेल खुल्ला रास्ट्रिय तेक्वान्दो प्रतियोगिता-२०७६ उदघाटन समारोहका प्रमुख अतिथि रा.खे.प. सदस्यसचिब केशव बिष्ट ज्युको आथिथ्यता आयोजित कार्यक्रम
-
Nepal Taekwondo Association’s Treasurer Mr Kasim Miya attended WT General Assembly on Manchester city, United Kingdom
-
World Championships खेल्ने खेलाडीलाई प्रमुख अतिथिको रुपमा नेपाल तेक्वान्दो संघका उपाध्यक्ष श्री भरत मर्हजनज्यू तथा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङज्यू साथै तेक्वान्दो संघका पदाधिकारीज्यूहरु द्वारा विदाइ गर्दै ।
-
Koteshwor InterDojang Taekwondo Championship समापन समारोह कोटेश्वर तेक्वान्दो डोजाङ्ग, कोटेश्वर ।
-
Happy Mothers Day
-
World Taekwondo President honoured with Australian Olympic Committee President’s Trophy
-
WT Cares Program, 2019 special taekwondo training for women empowerment & reformatory inmates orientation class for instructors
-
आठौ राष्ट्रिय खेलकुद २०७६ तथा १६ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको औपचारिक सम्पन्न तथा नतिजाहरु र झलकहरु ।
-
Taekwondo player Manita Shahi returned after 4 years participated in 8th National Sports 2076 and won a gold medal on heavy weight category (+73Kg) from Police team.
-
आठौ राष्ट्रिय खेलकुद २०७६ तेक्वान्दो खेलको तेस्रो दिनका झलकहरु ।
-
आठौ राष्ट्रिय खेलकुद २०७६ तेक्वान्दो खेलको पहिलो दिनका झलकहरु ।
-
आठौ राष्ट्रिय खेलकुद २०७६ तेक्वान्दो खेलको दोस्रो दिनका झलकहरु तथा पूम्से इभेंट सम्पन्न ।
-
आठौ राष्ट्रिय खेलकुद २०७६ आज तेक्वान्दो खेलको पूर्व कृषि मन्त्री माननीय छबि लाल बिश्वोकर्माज्यूको प्रमुख आतिथ्यतामा औपचारिक उत्घाटन गर्नु भयो।
-
जापानको ओसाका साकाइसिटिमा हुन गइरहेको १७ औं वाटा कप तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने गुरुहरु तथा ८ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागी प्रदेश न ३ को प्रतिनिधित्व गर्दै सहभागी जनाउने खेलाडीहरुलाइ बिधाइ तथा शुभकामना कार्यक्रम ।
-
नेपाल तेक्वान्दो संघ केन्द्रीय कार्य समितिका अध्यक्ष श्री प्रकाश शम्शेर रानाज्यूको अध्यक्षतामा तपशिल अनुसारका केन्द्रीय संघका तथा प्रादेशिक संघका पदाधिकारी तथा सदस्य ज्यूहरुको उस्पस्थितिमा केन्द्रीय कार्य समितिको बैठक रुपन्देहीको भैरवा स्थित लाक्व्ल होटलमा बस्यो ।
-
नव बर्ष २०७६ को शुभकामना
-
Welcome program for delegates from chungnam taekwondo association South Korea with Nepal Taekwondo Association President Prakash Shumsher Rana, General Secretary Deepraj gurung and Demonstration team Kapan Tigers photo session.
-
आठौ राष्ट्रिय खेलकुदका लागि प्रदेश न ३ स्तरिय खेलकुद प्रतियोगिता छनौट खेलमा तेक्वान्दो संघ प्रदेश न ३ का अध्यक्ष श्री केशब पुरीज्यूको अध्यक्षता तथा रा.खे.प का सदस्य तथा प्रदेश ३ का संयोजक श्री शुदिल शाहीज्यूको प्रमुख आतिथ्यतामा औपचारिक प्रतियोगिता समापन ।
-
आठौ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश स्तरिय खेलकुद प्रतियोगिता छनौट खेल समापन ।
-
NTA President Mr. Prakash shumsher rana presented a souvenir to UK Sport delegates. Ms. Catherine, International Relation Advisor of UK Sport receiving the souvenir….!
-
UK Sport र GB तेक्वान्दोको सहयोगमा Taekwondo Development Partnership Project Nepal अन्तरगत Taekwondo Training Camp for Athletes – 2019 आज नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणाज्यूको अध्यक्षता तथा नेपाल ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष एवं पूर्व प्रहरी माहानिरिक्षक धुव्र बहादुर प्रधानज्यूको प्रमुख आतिथ्यतामा आज औपचारिक समापन गर्नु भयो।
-
UK Sport Training Camp ( Day 2 )
-
आठौ राष्ट्रिय खेलकुदका लागि प्रदेश न ३ स्तरिय खेलकुद प्रतियोगिता छनौट खेल सुरु भएको छ ।
-
UK Sport Training Camp ( Day 4 )
-
आठौ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेश स्तरिय खेलकुद प्रतियोगिता छनौट खेल सुरु भएको छ ।
-
Farewell dame katherine grainger thank you for coming in Nepal.
-
Reception Program for UK Sport and GB Taekwondo Delegates organized by British Embassy.
-
Hearty welcome to Nepal for all the delegates
-
Reception Program for UK Sport and GB Taekwondo Delegates.
-
UK Sport तथा GB Taekwondo को सहयोग र सहकार्यमा आयोजित UK Sport Training Camp को नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणाज्यूको अध्यक्षता तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधि सभाका सभासद माननीय जीवन राम श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा आज औपचारिक उत्घाटन गर्नु भयो।
-
Miki City Metropolitan Signs Agreement with Nepal Taekwondo Association to Help Nepal Para Taekwondo on 2020 para Olympic Games.
-
UK SPORTS TRAINING CAMP DELEGATE
-
आठौ राष्ट्रिय खेलकुद तथा प्रदेश नम्बर ५ स्तरीय तेक्वान्दो खेलका लागि छनौट खेल भक्तपुर जिल्लामा सम्पन्न भएको छ ।
-
आठौ राष्ट्रिय खेलकुद तथा प्रदेश नम्बर ५ स्तरीय तेक्वान्दो खेलका लागि छनौट खेल मकवानपुर जिल्लामा सम्पन्न भएको छ ।
-
आठौ राष्ट्रिय खेलकुद तथा प्रदेश नम्बर ५ स्तरीय तेक्वान्दो खेलका लागि छनौट खेल धादिङ जिल्लामा सम्पन्न भएको छ ।
-
विश्व तेक्वान्दो महासंघबाट नेपालका अन्तर्राष्ट्रिय निर्णायक श्री नविन कुमार श्रेष्ठलाई अन्तर्राष्ट्रिय निर्णायक दोस्रो श्रेणीमा पदोन्नति गरेको उपलक्ष्यमा संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणाज्यू बाट प्रमाणपत्र हस्तातरण गर्दे।
-
नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री प्रकाश शम्शेर राणाज्युका सुपुत्र श्री प्रयत्न शम्शेर राणाज्युको बिबाह समारोहमा तेक्वान्दो परिवारको तर्फाबाट सुखी वैवाहिक जीवन सुखी रहोस तथा हार्दिक बधाई …!
-
आठौं राष्ट्रिय खेलकुदकालागि प्रदेश स्तरिय प्रतियोगितामा सहभागी हुने ललितपुर जिल्लाका छनौट भएका खेलाडीहरुसंग नेपाल तेक्वान्दो संघका प्रदेश र जिल्ला अध्यक्ष तथा प्रशिक्षकसंग तस्वीर खिचाउदै…
-
आठौ राष्ट्रिय खेलकुद २०७५ का लागि प्रदेश न १ स्तरिय खेलकुद प्रतियोगिता छनौट खेल समापन भएको छ ।
-
आठौ राष्ट्रिय खेलकुद २०७५ का लागि कणाॅली प्रदेश स्तरिय खेलकुद प्रतियोगिता छनौट खेल समापन भएको छ ।
-
Tunisia मा आयोजना हुने निर्णायक तालिममा सहभागी हुन जाने निर्णायक श्री अशोक खड्कालाई नेपाल तेक्वान्दो संघका केंद्रिय अध्यक्ष श्री प्रकाश शम्शेर राणाबाट बिदाई गरिन्दै…।
-
आठौ राष्ट्रिय खेलकुद २०७५ प्रदेश नम्बर ३ स्तरीय तेक्वान्दोका लागि छनौट खेल सिन्धुपाल्चोक जिल्लामा सम्पन्न भएको छ ।
-
कोरियाको मुजु सहरमा आयोजित WT Partnership Taekwondo Program का लागि नेपाली तेक्वान्दो प्रशिक्षकहरु प्रशिक्षण गर्दै ।
-
आठौ राष्ट्रिय खेलकुद २०७५ प्रदेश नम्बर ५ स्तरीय तेक्वान्दोका लागि छनौट खेल प्युठान जिल्लामा सम्पन्न भएको छ ।
-
कास्की जिल्ला तेक्वान्दो कार्य समितिको ११ औं वार्षिक साधारण सभा सम्पन्न ।
-
नेपाल तेक्वान्दो संघको बार्षिक कार्यक्रम अन्तर्गत प्रदेश न ३ द्वारा आयोजित चौथो डानको ग्रेडिङ्ग रा।खे।प का सदस्य तथा प्रदेश न ३ का संयोजक शुदिल शाही ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
-
नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ द्धारा आयोजित WT Partnership Taekwondo Program मा सहभागीता हुन जाने तेक्वान्दो प्रशिक्षकहरुको बिदाई साथै हङ्गकङ्गमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी मेलिशा खड्गी र प्रशिक्षक मनोज खड्गीलाई सम्मान कार्यक्रम सम्पन्न ।
-
अमेरिकाको लास भेगासमा फेब्रवरी २७ देखि आयोजना भएको 2019 U.S. Open Championships मा यान कुमारीले पदक जितेका छिन् ।
-
आठौ राष्ट्रिय खेलकुद २०७५ प्रदेश नम्बर ५ स्तरीय तेक्वान्दो छनौट खेलको लागि रुपन्देहीबाट प्रस्थान गर्ने खेलाडीहरुलाई बिहीबार भैरहवामा विदाई गरिएको छ ।
-
आठौ विश्व पारा तेक्वान्दो खेलमा पदक विजेता पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकलाई राखेपका सदस्य सुदिल शाही ज्यु तथा प्रदेश न ३ तेक्वान्दो संघका अध्य्क्ष केशव पुरी ज्यु द्वारा सम्मान गरेका छन् ।
-
हंगकंगमा मार्च ३ गते देखि आयोजना भएको 10th Anniversary Poomsae Championship 2019 मा मेलिसा खड्गीले स्वर्ण पदक जित्न सफल भएकी छिन् ।
-
आठौ राष्ट्रिय खेलकुद २०७५ प्रदेश न ५ स्तरिय खेलकुद प्रतियोगिताको लागि प्रदेश ५ बाट छनौती खेल आज समापन भएको छ ।
-
आठौ राष्ट्रिय खेलकुद २०७५ का लागि गण्डकी प्रदेश स्तरिय खेलकुद प्रतियोगिता छनौट खेल फागुन १५ गते समापन भएको छ ।
-
अध्यक्ष श्री प्रकाश शम्शेर राणाज्यु उपाध्यक्ष श्री भोज बहादुर शाहज्युको सुपुत्री डा. विज्ञ शाहको बिबाह समारोहमा साथमा महासचिव दीपराज गुरुङ तेक्वान्दो परिवारको हार्दिक बधाई …!
-
आठौ विश्व पारा तेक्वान्दो खेलमा पदक विजेता पारा तेक्वान्दो खेलाडी बिक्रम श्रेष्ठ तथा प्रशिक्षक कबि राज नेगी लामालाई सम्मान कार्येक्रम ।
-
आठौ राष्ट्रिय खेलकुद २०७५ गण्डकी प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट छनौती खेल आज फागुन १३ गते देखि सुरु भएको छ ।
-
न्यू सैबु मैसीपाटी तेक्वानदो दोजाङ्ग द्रारा आयोजित इन्टर दोजाङ्ग तेक्वानदो च्याम्पयनसिपमा प्रमुख अतिथि पुरसोत्तम खड्का ज्यु, ललितपुर महानगरपालीका वडा नं १८ का वडा अध्यक्ष तथा बिसिष्ट आतिथि ललितपुर जिल्ला तेक्वानदो कार्य सम्मितिका अध्यक्ष्य मणि राज बिष्ट र क्लब अफ मैसीपाटीका अध्यक्ष्य डा सुशील खड्का साथमा संघका अन्य पदाधिकारीज्यूहरू ।
-
अमेरिकाको लास भेगासमा फेब्रवरी २७ देखि मार्च ३ सम्म आयोजना हुने 2019 U.S. Open Championships मा सहभागिताका लागि नेपाली तेक्वान्दो टिम अमेरिका प्रस्थान गरेको छ ।
-
नेपाल तेक्वान्दो संघका केन्द्रिय प्रतिनिधि श्री गुरुप्रसाद गौतमज्यू तथा तेक्वान्दो संघ प्रदेश नं २ का महासचिव श्री ज्ञानेन्द्र झा ज्युको उपस्थितिमा श्री प्रमोद कुमार ठाकुरज्युको अध्यक्षतामा महोत्तरी जिल्ला तेक्वान्दो संघ गठन भयो ।
-
NTA Secretary General Mr. Deep Raj Gurung posing with UUNTF Vice President Mr. Jagan Lal Shrestha ( Bipin Shrestha ) after a brief discussion on mutual cooperation for the Taekwondo Development
-
भक्तपुरमा सम्पन्न भएको Peace Corps , Korea तालिमका कोरियाली प्रशिक्षकहरुलाई नेपाल तेक्वान्दो संघ प्रदेश ३ का अध्यक्ष श्री केशव पुरी र भक्तपुर जिल्लाका अध्यक्ष श्री ईन्द्रभक्त चित्रकारद्वारा मायाको चिनो प्रदान गर्दै।
-
आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका बिक्रम श्रेष्ठले कास्यपदक जितेका छन् ।
-
TAEKWONDO PEACE CORPS PROGRAMME को लागि आएका कोरियाली प्रशिक्षकहरुलाइ बिदाई गर्दै कार्यक्रममा प्रमुख अतिथि काठमाडौ महानगर पालिका उप मेयर हरिप्रभा खड्की ज्यु, प्रदेश ३ का अध्यक्ष केशव पुरी ज्यु तथा केंद्रिये सदस्य हेमन्त डाँगी ज्यु लगायत प्रदेश र जिल्लाका पदाधिकारीज्युहरु |
-
बाह्रबिसे सिन्धुपाल्चोवकमा माघ २३ गते देखी सुरु भएको TAEKWONDO PEACE CORPS PROGRAMME माघ २६ गते समापन भएको छ ।
-
धनगढीमा पहिलो चोटी आयोजना भएको प्रथम अन्तर जिल्ला तेक्वान्दो प्रतियाेगिता माघ २६ गते देखि सुरु भएर माघ २७ गते सम्पन्न भएको छ ।
-
ठोकर्पामा माघ २० गते देखी सुरु भएको TAEKWONDO PEACE CORPS PROGRAMME आज माघ २२ गते समापन भएको छ ।
-
नेपाल तेक्वान्दो संघ प्रदेश नं। ५ का अध्यक्ष श्री विमल रिजालज्युद्वारा नेपाल राष्ट्रिय संघ (युनियन) का नवलपरासी जिल्ला अध्यक्ष श्री धर्मेन्द्र अग्रहरी लगायत डोजाहरूलाई नेपाल तेक्वान्दो संघमा आबद्ध प्रदान गर्दै साथमा संघका अन्य पदाधिकारीज्यूहरू ।
-
The Celebration Co-Ed ले माघ १८ गते उत्घाटन गरीएको First Celebration Interschool valley wide Taekwondo Championship माघ १९ गते सम्पन्न भएको छ ।
-
टर्कीको Antalya मा 8th World Para Taekwondo Championships को लागि पारा तेक्वानदो खेलाडीहरु प्रशिक्षण गर्दै गरेका झलकहरु ।
-
टर्कीको Antalya मा हुन लागेको 8th World Para Taekwondo Championships को लागि नेपाल तेक्वान्दो संघ सातदोबाटो बाट पारा तेक्वान्दो खेलाडीहरुलाई बिधाई कार्येक्रम गरेको छ ।
-
पेरिस २०२४ पाराओलम्पिकमा पनि पारा तेक्वान्दो समावेश हुने भएको छ ।
-
बागलुङ जिल्लामा तेक्वान्दो प्रशिक्षण केन्द्र निर्माण कार्य सुरु भएको छ ।
-
विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा माघ १४ बाट सुरु भएको दोस्रो प्रधान सेनापती छात्रा तेक्वान्दो प्रतियोगिता – २०७५ माघ १५ गते समापन भएको छ ।
-
कास्की जिल्ला तेक्वोन्दो संघले आयोजना गरिएको गण्डकी प्रदेश तेक्वोन्दो प्रतियोगिता २०७५ पोखरा रंगशालामा आज समापन भएको छ ।
-
ADF Delivers WT $90,000 in Designated Donation
-
कास्की जिल्ला तेक्वोन्दो संघले आयोजना गरिएको गण्डकी प्रदेश तेक्वोन्दो प्रतियोगिता २०७५ पोखरा रंगशालामा आजबाट सुरु भएको छ ।
-
Nagdaha Taekwondo Dhojang ले माघ ११ देखि आयोजना गरिएको प्रथम उपत्यका ब्यापी तेक्वोन्दो प्रतियोगिता माघ १२ गते समापन भएको छ ।
-
दोस्रो प्रधान सेनापती छात्रा तेक्वान्दो प्रतियोगिता – २०७५ आज माघ १४ गते बाट विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा उत्घाटन गरिएको छ ।
-
सृजना ज्ञानसागर माध्यमिक बिद्यालय काठमाडौँमा भएको TAEKWONDO PEACE CORPS PROGRAMME माघ १२ गते समापन भएको छ ।
-
सृजना ज्ञानसागर माध्यमिक बिद्यालय काठमाडौँमा TAEKWONDO PEACE CORPS PROGRAMME भैरहेको छ ।
-
नुवाकोटमा माघ ३ गते देखी सुरु भएको TAEKWONDO PEACE CORPS PROGRAMME आज माघ ९ गते समापन भएको छ ।
-
नेपाल तेक्वोन्दो संघ सातदोबाटो, ललितपुरमा २०२० ओलम्पिक गेम्सको लागि छनौट प्रतियोगिता आज सम्पन्न भएको छ।
-
चितवनमा TAEKWONDO PEACE CORPS PROGRAMME समापन भएको छ ।
-
दोश्रो प्रधान सेनापति राष्ट्र छात्रा तेक्वोन्दो प्रतियोगिताको समापन समारोहका लागि अध्क्ष्य श्री प्रकाश शम्शेर रानाज्यु लाइ निमन्त्रणा गर्दै विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका प्रिन्सीपल बिनित ज्यु ।
-
नेपाल तेक्वोन्दो संघको अध्क्ष्य श्री प्रकाश शम्शेर रानाज्युको अध्क्ष्यतामा मिति २०७५/१०/१ सातदोबाटो, ललितपुरमा आगामी ओलम्पिक गेम २०२० को विषयमा छलफल गरियो।
-
जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिक खेलकुदका लागि छनौट भएका खेलाडीहरु ।
-
Right Honorable President Mrs. Bidhya Devi Bhandari is fecilitated by Nepal Taekwondo Association’s President Mr. Prakash Shumsher Rana, Vice-President Honarable Kishan Kumar Shrestha, Vice-President Mr. Bhoj Bahadur Shah, Vice-President Mr.Bharat Maharjan and Secretary Mr. Deepak Bista in Sital Niwas on Thursday 31st May 2018.
-
Nepal Taekwondo Association and UK Sport signed an agreement for the overall development of the Taekwondo and technical manpower on 23rd June,2018 in Koteshwor Taekwondo Dojang.
-
1st Taekwondo Coach Education Course successfully concluded in Koteshwor Taekwondo Dojang on 26th June,2018.
-
6th Dan Grading Program successfully concluded in Taekwondo Academy Hall, Satdobato on 13rd June 2018
-
NTA Vice-President Mr. Bharat Maharjan handling certificates to the Taekwondo Athletes in Convocation Ceremony of 6th Dan Grading in Taekwondo Academy Hall on 13th July 2018.
-
Nepali Taekwondo Coaches Deepak Bista, Sangina Baidya, Badri Prasad Ghimire and Norbu Lama hold their certificates after completing the Asian Taekwondo Union(ATU) Coach License Course in Jeju, South Korea on 17th June 2018, Tuesday.
-
Opening ceremony of New Poomsae Seminar in province no 2 Birgunj Rangasala held on 13th August which will carry on to 16th August
-
After the successful completion of Special Taekwondo Training in Korea. Taekwondo Athletes are heading to Indonesia, Jakarta on 15th Aug 2018 for 18th Asian Games,2018.
-
During Opening Ceremony of 2nd Kyorugi International Taekwondo Championships 2018, Taekwondo team is representing their respective countries in Dashrath Stadium, Tripureshwor, Kathmandu.
-
Taekwondo Equipment Handover Program by Nepal Taekwondo Association to Orphan Homage,which is associated with Taekwondo Cares Nepal on 3rd May, 2018 in Taekwondo Academy Hall, Satdobato
-
NTA’s President Mr. Prakash Shumsher Rana and NTA’s General Secretary Mr. Deep Raj Gurung attending 29th World Taekwondo General Assembly in Hammamet, Tunisia on 5th April.
-
The third general assembly of Nepal Taekwondo Association unanimously elected an 18 member executive committee under the leadership of Prakash Shumsher Rana for a four year term on 14th Oct 2017 in Jitpur-2,Simara.
-
‘Taekwondo Cares Nepal’ Project successfully ended with the Closing Ceremony held at Satdobato, Lalitpur in 4th Jan,2018.The ceremony had its chief guests from Nepal Olympic Committee, Mr. Lama Tendi Sherpa and guests from National Sports Council, Sumeru Hospital, Media, and Orphanages.
-
4th Dan Grading Program concluded in Taekwondo Academy Hall, Satdobato, Lalitpur on 7th March,2018
-
नेपाल ताइवानवोंडो एथलीट Global Taekwondo Demonstration Festival 2018 समारोहका लागि प्रदर्शन गर्न कोरियाको मुजु सहरमा जाँदैछन् ।
-
Nepal Taekwondo’s 5th Dan holders Athelets pose for photos with certificates in the closing of 5th Dan grading program on 14th March 2018 in Taekwondo Academy Hall, Satdobato, Lalitpur